Paras khadka biography of william

पारस खड्का

God Of Nepal Cricket

नामParas Khadka
जन्म () १७ डिसेम्बर २००६ (उमेर&#;१८)
Kathmandu , Nepal
उचाई५&#;फिट ३&#;इन्च (१.६०&#;मी)
ब्याटिङदायाँ हाते
बलिङदायाँ-हाते मध्यम/ अफ स्पिन
भूमिकाअल-राउण्डर
राष्ट्रिय टोली
ओडिआई पहिलो खेल (क्याप&#;५)१ अगस्ट २०१८&#;v&#;नेदरल्यान्ड्स
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२८ जनवरी २०१९&#;v&#;संयुक्त अरब इमिरेट्स
टिट्वान्टी पहिलो खेल (क्याप&#;४)१६ मार्च २०१४&#;v&#;हङकङ
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय२९ जुलाई २०१८&#;v&#;नेदरल्यान्ड्स
टि२०आई पोशाक७७
वर्षटिम
२०११–२०१५एपीएफका(राष्ट्रिय लिग)
२०१४–हालबिराटनगर वरियर्स(एभरेस्ट प्रिमियर लिग)
२०१५–२०१५म्यारीबोन क्रिकेट क्लब
२०१२–२०१३ओन्टारियो क्रिकेट एकेडेमी र क्लब ८
२०१७-हालटिम चौराहा धनगढी
प्रतियोगिताओडिआइटि ट्वान्टीआईएफसीएलए
खेल११३४
कुल रन२३५२३६७२११८२
ब्याटिङ औसत३९.१६२३.६०३६.००३५.८१
१००/५०१/११/२०/०२/८
शीर्ष अङ्क११५५४४४११२*
कुल बल१७४१५५६०१०५६
विकेट१७
बलिङ औसत१५.१४८५.००२१.००३९.५८
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट
उत्कृष्ट बलिङ४/२६१/३१/१९३/१४
क्याच/स्टम्प-/-४/–४/–११/–

स्रोत: ESPNcricinfo, २८ जनवरी २०१९

पारस खड्का (जन्म:७ कार्तिक २०४४ तदनुसार २४ अक्टोबर १९८७) नेपाली क्रिकेट खेलाडी हुन् ।[१] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम बलर हुन् ।[२] पारस सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । [३]

व्यक्तिगत जीवनउज्जकक

[सम्पादन गर्नुहोस्]

खेल जीवन

[सम्पादन गर्नुहोस्]

पारस खड्काले पहिलो अन्तर्राष्ट्रिय खेल अन्डर-१५ एसिया कप यूएई मा सन् २००२ डिसेम्बरमा खेलेका थिए।

वर्ष खेलाडी

[सम्पादन गर्नुहोस्]

पारस खड्काले नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्ने वर्ष खेलाडी उपाधि दुई पटक प्राप्त गरेका छन् । उनले वि.सं. २०६६ र २०६९ को वर्ष खेलाडी उपाधि जितेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसको नेतृत्वमा नेपालले वि.सं. २०६९ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो भने एकको फाइनलमा पुगेको थियो । पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ र त्यस लगत्तै दुबईमा एसिसी एलिट ट्रफी २०१३ को उपाधि जित्यो । त्यस्तै चैतमा नेपालमा सम्पन्न एसिसी टि-ट्वान्टी कप २०१३ को फाइनल खेलेको थियो । एसिसीका दुबै प्रतियोगितामा पारस 'म्यान अफ द सिरिज' बने । उनकै नेतृत्वमा सशस्त्र प्रहरी बल (एपिएफ)ले घरेलु प्रतियोगितामा पनि सफलता चुमेको थियो । हाल उनी न्यू जील्याण्डमा हुने २०१४ क्रिकेट विश्वकप छनौट खेल्नका लागि पुगेका छन् । न्युजिल्याण्डमा दुःखद नतिजा निकाले पनि पारसको कप्तानिमा नेपालले बङ्गलादेशमा सम्पन्न टि टवान्टि वर्ल्डकपमा सुखद नतिजा निकालेको थियो ।[४]

टि-ट्वान्टी क्रिकेटको ४१ औँ बरियतामा

[सम्पादन गर्नुहोस्]

नेपालका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि-ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न सफल भएका छन् । उनी अलराउन्डरमा ४१औं स्थानमा रहेका छन् । [[५]]

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

[सम्पादन गर्नुहोस्]

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं चर्चित खेलाडी पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा एक वर्षका लागि नियुक्त भएका छन्।[६]

म्यान अफ द म्याच

[सम्पादन गर्नुहोस्]

क्रसंविपक्षीस्थानसिजनखेल प्रदर्शन
&#;डेनमार्कआइसिसी ग्लोबल क्रिकेट एकेडेमी, दुबई२०१३/१४४८(१*४,५*६),१ विकेट
&#;मलेसियात्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर२०१२/१३८७*(११*४,३*६),२ रन आउट
&#;सिङ्गापुरत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर२०१२/१३४४(४*४,१*६),१ विकेट,१ रन आउट

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]